देशभर १ हजार ३५१ संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर १ हजार ३५१ संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

अहिले संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ । कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

Image may contain: text that says '५३ ५४ ੧૪ 义 ५० कैलाली बझाड बैतडी आजको जम्मा ३६ ९ ૧ ९१५ ७४,७४४ ४३६ १४ ૧ १३५१ आज सम्मको जम्मा प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या हालसम्मको डिस्वार्जको संख्या ७৭२ २३६ ५३१ ६४૧ ૧४૧૧ प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५,०२६ १३,१७६ १५,२१५ ३,२5५ ६७६ २१०३ ६३१० 5,४६७ २,5५५ ६,६१६ ૫४,६૪૦ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति'

Image may contain: text that says 'ड.आई.सी.युर भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या १५ २० Ventilator मा उपचारत संख्या ३ प्रदेश प्रदेश २ बागमती गण्डकी प्रदेश り कर्णाली सुदुरपश्चिम जम्मा १२१ ६ ४४ २६ १९ २ २२५ ३१ ९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्मितहरू शुन्यसंक्तमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्कमितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडों भक्तपुर ललितपुर। चितवन प्रदेश ૧ प्रदेश वागमती संक्मितहरुको शुन्य संख्या भएका जिल्लाहरू गण्डकी प्रदेश 义 कर्णाली सुदुरपश्चिम मनाड रुपन्देही मुस्तांग डोल्पा मुगु हुम्ला कोभिड-१९ पाष्ट्रिय अद्यावधिक विवरण न१'

Image may contain: text that says 'प्रदेश ૧ १०.गत १०. २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला महिला (जना) सुनसरी ३५ वर्षीय महिला भक्तपुर ५१ वर्षीय महिला पुरुष (जना) बागमती प्रदेश り बाँके गुल्मी जम्मा: ४७ वर्षीय पुरुष ३४ वर्षीय पुरुष २ २ आजसम्म निधन हुनेको जम्मा संख्या: ४5१ हार्दिक समवेदना संक्कमितहुनेहरुवाट मृत्युको प्रतिशतमा: ०.६५% ૧૧. अनुरोध कोभिड-१९ को सन्दर्भमा पालना गर्ुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड: भौतिक दुरी मिटर कायम राखे हुने स्थानमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने | समयसमयमा हात सफा गर्ने वा स्यानीटाईजरको प्रग्योग गर्ने| आफु बचौं र अरुलाई पनि बचाऔं ~~धन्यबाद~~ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति'

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : २८ बजे

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित

गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम

पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं-  झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने

वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं- स्वेष्टइण्डिज ‘ए’ विरुद्ध​को टी–ट्वेन्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपालका