स्याङ्जाका २५ सहित गण्डकी प्रदेशमा थपिए ३१ संक्रमित « Khabarhub

स्याङ्जाका २५ सहित गण्डकी प्रदेशमा थपिए ३१ संक्रमित


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा थप ३१ जनामा संक्रमण देखिएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४३० पुगेको छ। संक्रमण पुष्टि भएकाहरुमध्ये स्याङ्जाका २५ तथा बागलुङका ६ जना रहेका छन्।

जसमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका २८ महिने बालकसहित १८ पुरुष र दुई महिला तथा अर्जुनचौपारी गाउँपालिकाका चार जना पुरुष, वालिङ नगरपालिकाका एक जना पुरुष रहेका छन्।

त्यसैगरी, बागलुङको निसीखोला गाउँपालिकाका पाँच जना पुरुष र वरेङ गाउँपालिकाका एक जना पुरुष रहेका छन्।

स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ४७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा