पूर्व रथी कुलबहादुर खड्काको निधन | Khabarhub Khabarhub

पूर्व रथी कुलबहादुर खड्काको निधन


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वरथी कुलबहादुर खड्काको आज अपरान्ह निधन भएको छ।

केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिका पूर्वरथी खड्काको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा बहालवाला प्रधानसेनापति रुक्माङगत कटवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरेपछि राष्ट्रपति डा. रामबरण यादवले हस्तक्षेप गरेर कटवाललाई नै प्रधानसेनापति भएको भन्दै अडान लिएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ०४ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार