बजेट ब्रिफ्केश बोकेर अर्थमन्त्री संसद भवन पुगे | Khabarhub Khabarhub

बजेट ब्रिफ्केश बोकेर अर्थमन्त्री संसद भवन पुगे


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडा बजेटको बिफ्केश बोकेर संसद भवन पुगेका छन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुतीको लागि उनी संसद भवन पुगेका हुन् । मन्त्री खतिवडाले आज संघीय संसदको केही बेरमै बजेट प्रस्तुत गर्दैछन् । अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आय/व्यय प्रस्तुत गर्दैछन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ३ : ५५ बजे

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै