सरकारका गतिविधिको विरोध गर्दै तरुणदलद्वारा तनहुँमा प्रदर्शन | Khabarhub Khabarhub

सरकारका गतिविधिको विरोध गर्दै तरुणदलद्वारा तनहुँमा प्रदर्शन


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले तनहुँको दमौलीमा विरोध प्रदर्शन गरेको छ ।

सरकारका पछिल्ला गतिविधिको विरोध गर्दै तरुणदलले प्रदर्शन गरेको हो । तरुण दल व्यास नगर समितिले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको तरुण दलले जनाएको छ ।

प्रहरी र तरुण दलका कार्यकर्ताबीच केहीबेर झडपसमेत भएको थियो । तरुण दलका नेता–कार्यकर्ताले नाराबाजी गर्दै बजार परिक्रमा गरी कोणसभामा सामेल भएका थिए ।

 

 

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ४४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र