विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला | Khabarhub Khabarhub

विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ । मंगलवार बोर्डले एक सूचना जारी गर्दै रिक्त रहेको पदमा अध्यक्ष नियुक्तिका लागि सूचना जारी गरेको हो ।

अध्यक्ष पदमा आवेदन दिन विकास बोर्डले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । यस्तै स्नातक तह उतीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

चलचित्र विकास बोर्ड  ४ महिनादेखि अध्यक्षविहीन बनेको छ । तत्कालीन बोर्डका अध्यक्ष केशव भट्टराईको गतवर्ष २९ मंसिरमा हृदयघातका कारण निधन भएपछि बोर्ड अध्यक्षविहीन बनेको थियो ।

यस्तो छ सूचना:

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : १२ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी