४ बुँदे सहमतिसँगै हवाई इन्धन ढुवानी शुरु | Khabarhub Khabarhub

४ बुँदे सहमतिसँगै हवाई इन्धन ढुवानी शुरु


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शनिबारबाट ठप्प हवाई इन्धन ढुवानी मंगलबारबाट सुचारु भएको छ ।

नेपाल आयल निगमको रोहबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, हवाई इन्धन ढुवानी इकाइ समितिका प्रतिनिधिबीच मंगलबार चार बुँदे सहमतिसँगै ढुवानी सुचारु गरिएको हो ।

विभिन्न ९ बुँदे माग राख्दै हवाई इन्धन ढुवानी एकाइ समितिले ४ दिनदेखि हवाई इन्धनको ढुवानी ढप्प पारेको थियो ।

सम्झौताअनुसार निगमको प्राविधिक टोलीले रक्सौल डिपोमा गई लोडिङ कार्यको निरीक्षण तथा सहजीकरण गर्ने लगायत रहेका छन् ।

यस्तो छ चार बुँदे सहमति

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : ५० बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको