बर्दियामा 'विप्लव' समूहका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी घाइते | Khabarhub Khabarhub

बर्दियामा ‘विप्लव’ समूहका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी घाइते


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको मधुवन–४ घुडरीमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच झडप भएको छ ।

विप्लव समूहका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी घाइते घएको जनाइएको छ ।

गोप्य सूचनका आधारमा विप्लव समूहका कार्यकर्ताको खोजतलासमा खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको थियो । एनसेल टावरमा आगजनी गरेर फर्किएका उनीहरुलाई पक्राउ गर्न खोज्दा आफूहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ भने  घाइते प्रहरी जवानलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ६ : ३३ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र