एभर्टन प्रिमियर लिगको दोस्रो स्थानमा | Khabarhub Khabarhub

एभर्टन प्रिमियर लिगको दोस्रो स्थानमा


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सेफिल्ड युनाईटेडलाई हराउँदै एभर्टन प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिएको छ ।

शनिबार राति सेफिल्डको घरेलु मैदानमा एभर्टनले १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो ।

खेल सकिन १० मिनेट अघि जेल्फी सिगर्डसनको गोल  एभर्टनको जितमा निर्णायक बन्यो ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको एभर्टनले २९ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : १० बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ