'निवार तुफान'ले भारतमा पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

‘निवार तुफान’ले भारतमा पाँच जनाको मृत्यु


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा आएको ‘निवार तुफान’ ले पाँच जनाको मृत्यु भएको छ ।

तुफानका कारण तीन जना घाइते भएका छन् भने  सयभन्दा बढी घरमा क्षति पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले तुफानबाट बढी प्रभावित तामिलनाडु र पुड्चेरीका मुख्यमन्त्रीसँग टेलिफोन कुराकानी गरेका छन् । उनले प्रभावित नागरिकलाई सुरक्षित बनाउने उपायका लागि कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।

तुफान कमजोर भएसँगै रोकिएका बस सेवा फेरि सञ्चालनमा आए पनि मानिसहरू यात्राका लागि डराइरहेका छन् ।

भारतीय मौसम विज्ञान विभागले  दुई/तीन दिनमा तामिलनाडुमा फेरि ठूलो वर्षाको पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ८ : १० बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका