युरोपा लिगमा टोटेनहमको फराकिलो जित | Khabarhub Khabarhub

युरोपा लिगमा टोटेनहमको फराकिलो जित


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए युरोपा लिगमा टोटेनहम हट्सपरले लुडोगोरेट्सलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

ब्राजिलियन फरवार्ड कार्लोस भिनिसियसको उत्कृष्ट  प्रदर्शनमा टोटेनहम ४-० ले विजयी भएको हो ।

खेलको १६औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । ३४औँ मिनेटमा भिनिसियसले नै गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।

६३औँ मिनेटमा ह्यारी विङ्क्सले गोल गर्दै अग्रता फराकिलो पारे । ७३औँ मिनेटमा भिनिसियसको पासमा गोल गर्दै लुकास मौराले चार-शुन्य गोलको जित सुनिश्चित गरे ।

जितसँगै टोटेनहमले ९ अंक बनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : ०८ बजे

कोशीका मुख्यमन्त्रीको अडान : विश्वासको मत लिन्नँ, सत्ता छाड्नुपर्ने कुनै कारण छैन

विराटनगर- संवैधानिक रुपमा अल्पमतमा परिसकेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा

काठमाडौं- भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ ।

झलनाथतिर लक्षित गर्दै ओलीले भने : इलाममा एमाले हराउन जोडतोडले लागेका थिए

इलाम- सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकास

जापानमा रोजगारीको उपलब्धता घट्यो

टोकियो– जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन

ओलीले भने- ‘इलामको विकासको जिम्मा सुहाङले लिन्छन्’

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा