ताप्लेजुङमा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु | Khabarhub Khabarhub

ताप्लेजुङमा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- गुडिरहेको ट्याक्टरबाट खस्दा ताप्लेजुङमा एक जनाको मत्यु भएको छ ।

प्रहरीका अनुसार मेची राजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका–७, मा गुडिरहेको ट्याक्टरबाट खसेर स्थानिय २७ वर्षीय दिपेन्द्र ओख्राबुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठका अनुसार आइतबार बिहान ट्याक्टरबाट खस्दा ओख्राबुको घटनास्थलमै मृत्यु भएको थियो ।

काबेलीबाट सदरमुकाम फुङलिङतर्फ बालुवा बोकेर आउँदै गरेको ना ६ त ३००० नम्बरको ट्याक्टरमा बहानन्दे छेउबाट झुण्डिने क्रममा खसेपछि ट्याक्टरले किचेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १२ : ३३ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र