सन्दीपले गरे 'कोरोना राहत काेष'मा १ लाख दिने घोषणा | Khabarhub Khabarhub

सन्दीपले गरे ‘कोरोना राहत काेष’मा १ लाख दिने घोषणा


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा गरेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीपले सरकारी राहत कोषमा १ लाख घोषणाा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत सरकारी राहत कोषमा नेपाली रुपैयाँ एक लाख सहयोग रकमको घोषणा गरेका हुन् ।

उनले मानिसबीचको भौतिक दुरी कायम गर्न आग्रह गर्दै सक्दो सहयोग गर्न सबैमा अपिल समेत गरेका छन् ।

नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्नका लागि सरकारले आपतकालीन कोष खडा गरेको हो ।

नेपालमा अहिलेसम्म तीन जना कोरोनाबाट संक्रमित भेटिएका छन् । एक जना सफल उपचार गराएर घर फर्किएका छन् भने दुई जना उपचाररत रहेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ८ : ४९ बजे

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी