कञ्चनपुरमा मृत अवस्थामा पति पत्नीको शव फेला | Khabarhub Khabarhub

कञ्चनपुरमा मृत अवस्थामा पति पत्नीको शव फेला


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा पति–पत्नी मृत अवस्थामा फेला परेका छन् ।

विहीवार विहान उनीहरु दुबै जना रगताम्य अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आफ्नै निवासमा पति जयलाल र पत्नी धना भण्डारी मृत फेला परेका प्रहरीले जनाएको छ ।

‘प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु श्रीमान श्रीमती भएको भन्ने खुलेको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरत कार्कीले भने ‘दुबै शव रगताम्य अवस्थामा भेटिए, थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ४ : ५२ बजे

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि