पूर्वी नेपालको भ्रमणमा निस्कने पूर्वराजा ज्ञानेन्द्रको तयारी | Khabarhub Khabarhub

पूर्वी नेपालको भ्रमणमा निस्कने पूर्वराजा ज्ञानेन्द्रको तयारी


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको भ्रमण जाने तयारी थालेका छन् ।

पूर्वराजा शाह भ्रमणका लागि आइतबार निस्कने छन् । पूर्वरानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा जाने कार्यक्रम रहेको
पूर्वराजाका प्रेस सचिव फणिराज पाठकले जानकारी दिए ।

पाठकका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्व-रानी भोली पूर्वको भ्रमणमा निस्कनेछन् । केही दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा जाने कार्यक्रम छ।

झापा बसाइको क्रममा उनले राजावादी संघसंस्थाका प्रतिनिधि तथा विभिन्न दलका नेता कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ३ : ०१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको