१० हजार पीसीआर परीक्षण गर्दा १ हजार २०७ संक्रमित थपिए, कहाँ कति (विवरणसहित) | Khabarhub Khabarhub

१० हजार पीसीआर परीक्षण गर्दा १ हजार २०७ संक्रमित थपिए, कहाँ कति (विवरणसहित)


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा १ हजार २०७ जनामा कोरोना स‌ंक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । त्यस्तै थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।

आज १ हजार १४७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५३ हजार १३ जना निको भएका छन् ।

Image may contain: text that says 'मिडिया ब्रिफिंग नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड-१९ को राष्ट्रिय अद्यावधिक विवरण (COVID-19 National Update) मिति: २०७७ आश्चिन १० गते विश्वमा कोभिड-१९ अवस्था संक्रमित भएकाको संख्या कराड २७ लाख ७० हजार सय मृत्यु भएकाको संख्या निको भएकाको संख्या लाख ९३ हजार सय करोड 89 लाख ७९ हजार ७६ नेपालको अवस्था निको हुनभएकाको जम्मा संख्या गत २४ घण्टामा डिस्चार्ज हुनुहुनेहरुको संख्या 9,98७ कोरोना जितेर डिस्चार्ज हुनु भएकाको प्रतिशत -PCR परिक्षणको संख्या आजसम्म ७३.5% ९७5, आज गरिएको RT-PCR परिक्षण संख्या १०,०१९ सकृय संक्मित संख्या 95,३४१ होमआइशोलेशनमा रहनु भएकाको संख्या संस्थागत आइशोलेशनमा रहनु भएकाको संख्या १०,५੦, ७,5३३ क्वारेन्टाइनमा रहनुहुनेहरुको संख्या ६,३३१'

Image may contain: text

No photo description available.

No photo description available.

No photo description available.

Image may contain: text that says 'ड.आई.सी.यु र भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या १५ २० १२१ ૧ o प्रदेश प्रदेश २ वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा २३ ६ ४४ o १5 ३ o o o २२४ २७ ९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्मितहरू शुन्यसंक्रमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्रमितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडों भक्तपुर ललितपुर| चितवन प्रदेश ૧ प्रदेश वागमती संक्रमितहरुको शुन्य संख्या भएका जिल्लाहरू रसुवा गण्डकी प्रदेश 义 कर्णाली सुदुरपश्चिम मनाड रुपन्देही मुस्तांग डोल्पा मुगु हुम्ला के राष्टिय अद्यावधिक विवरण मिति: २०७७'

No photo description available.

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ४ : ३० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला