एलिशालाई विनय भन्छन् – मायामा फसें कि म (भिडियो) | Khabarhub Khabarhub

एलिशालाई विनय भन्छन् – मायामा फसें कि म (भिडियो)


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक विनय कार्कीले नयाँ गीत बजारमा ल्याएका छन् । उनले ‘मायामा फसेँ कि म’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

केही महिनाअघि प्रसारण भएको टेलिभिजन रियालटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन –२’ मा गाएको ‘भुमो’ गीतले विनयलाई चर्चा दिलाएको थियो ।

यतिबेला सार्वजनिक गरिएको गीतमा विनयसँगै चर्चित गायिका मेलिना राईको पनि स्वर सुन्न सकिन्छ । यस्तै सविन मल्लले तयार गरेका गीतका शब्दमा गायक कार्कीले नै संगीत भरेका हुन् ।

गीतको भिडियोलाई पवन सुस्लिङले छायांकन र सम्पादन गरेका हुन् । भिडियोमा मोडल अलिशा शर्मा र गायक विनयको अभिनय देख्न सकिन्छ ।

त्यसैगरी भिडियोमा आशिष राईको कोरियोग्राफी तथा निर्देशन देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियोः

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  २ : ३८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी