लोकसेवाद्वारा सहसचिवको नतिजा प्रकाशित (नतिजासहित) | Khabarhub Khabarhub

लोकसेवाद्वारा सहसचिवको नतिजा प्रकाशित (नतिजासहित)


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोक सेवा आयोगले शुक्रबार सहसचिवको परीक्षाफल सार्वजनिक गरेको छ । नतिजाअनुसार २२ जना सहसचिवमा उत्तीर्ण भएका छन् ।

आयोगले असार २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षामा सफल भएका २२ जना सहसचिवको नतिजा प्रकाशन गरेको हो ।

२८ जना अन्तरवार्तामा सहभागी भएकोमध्ये २२ जना सफल भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : १३ बजे

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार