उच्च क्षमताको मास्क उद्योग स्थापनाका लागि भारतले पठायो सम्पूर्ण उपकरण | Khabarhub Khabarhub

उच्च क्षमताको मास्क उद्योग स्थापनाका लागि भारतले पठायो सम्पूर्ण उपकरण


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमै एक उच्च क्षमताको मास्क उत्पादन उद्योगको स्थापना छिट्टै हुने भएको छ ।

उक्त उद्योगको स्थापनाको लागि चाहिने सबै आवश्यक उपकरणहरु जगदम्बा गुप्रको माग अनुसार भारतबाट पठाइसकिएको छ । जगदम्बा गुप्रले माग गरेको एक हप्ता भित्रमै आवश्क सबै उपकरणहरु नेपाल भित्रिसकेको छ ।

ती उपकरण गुजरातबाट सुनौली आईपुग्न जम्मा एक हप्ता लागेको थियो जबकी सामान्यता रुपमा भारतबाट नेपाल आउने कन्टेनरलाई आईपुग्न कम्तीमा १५ दिन लाग्ने गर्दछ ।

भारतीय अधिकारीको तदारुकता र दिनरातको कठिन परिश्रमका कारण छोटो समयमै सो उद्योगको स्थापनाको लागि आवश्यक उपकरणहरु नेपाल आइपुगेका हुन् ।

यसैगरी कोरोनो विरुद्ध आवश्यक मेडिकल सामाग्रीहरुको १५ वटा थप कन्साइनमेन्टहरु पनि गत हप्ता नेपाल आईपुगेको हो ।

भारतीय अधिकारीहरुले नेपालतर्फ आउने सबै कन्साईमेन्ट थथासक्य चाँडो नेपाल आईपुगोस् भन्नेमा गभ्भिर देखिएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : १६ बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस