लकडाउनका बेला दीपक बज्राचार्यले गाए कोरोना गीत (भिडियो) | Khabarhub Khabarhub

लकडाउनका बेला दीपक बज्राचार्यले गाए कोरोना गीत (भिडियो)


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला सेल्फ क्वारेन्टाइनमा बसेका गायक दीपक बज्राचार्यले क्वारेन्टाइनमा बस्दा तयार पारेको गीत सार्वजनिक गरेका छन् ।

अस्ट्रेलियाको टुरबाट नेपाल फर्किएपछि सेल्फ क्वारेन्टाइनमा बज्राचार्य सहितको पूरै ब्याण्ड भैसीपाटीस्थित एक घरमा बसिरहेको छ ।

सेल्फ क्वारेन्टाइनमा बसिरहेका बेला यो गीत तयार पारिएको बज्राचार्यले बताएका छन् । उनले यो गीत अनौपचारिक रुपमा रेकर्ड र तयार पारिएको पनि बताएका छन् ।

‘लकडाउन’ बोलको गीतलाई बिजेन्द्र बजाचार्यले लेखेका हुन् भने दीपक बज्राचार्यले गाएका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १२ : ३७ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको