बलिउडकी चर्चित कलाकार निम्मीको ८७ वर्षको उमेरमा निधन | Khabarhub Khabarhub

बलिउडकी चर्चित कलाकार निम्मीको ८७ वर्षको उमेरमा निधन


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आफ्नो जमानाकी चर्चित बलिउड अभिनेत्री निम्मीको बुधवार निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी मिन्नीको ८७ वर्षको उमेरमा निधन भएको हो ।

केही समय यता उनी ह्वील चियरमा मात्र सीमित थिइन् । उनले सान्ताक्रुजको एक अस्पतालमा आफ्नो अन्तिम सास लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनको अन्तिम संस्कार २६ आज (बिहीवार) गरिने जनाइएको छ ।

उनले ५० देखि ६० को दशकमा स्टारडम बनाएकी थिइन् । उनले फिल्म ‘बरसात’ बाट फिल्ममा डेब्यु गरेकी थिइन् । साथै अमर, दाग, दीदार, मेरे महबूब लगायत कैयन् हिट फिल्म दिएकी थिइन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : १८ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।