बाढी पीडितका लागि बस्ती बनाउँदै अञ्जु पन्त, सहयोगको अपील | Khabarhub Khabarhub

बाढी पीडितका लागि बस्ती बनाउँदै अञ्जु पन्त, सहयोगको अपील


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई वर्षअघि पर्सा जिल्लाको पर्टेर्वामा आएको बाढीले घरबारविहीन भएका बाढी पीडितका लागि निर्माण भइरहेको वस्ती निर्माणका लागि थप आर्थिक सहयोगको अपील गरिएको छ ।

अञ्जु पन्त फाउण्डेनले निर्माण गरिरहेको यो भवनको सहकार्यमा सघाउन गो फण्ड मी मार्फत सहयोगको अपील गरिएको हो ।

बाढीले पटेर्वाको बस्ती नै उजाड बनाएको थियो । उक्त गाउँका ३५ परिवारले सहयोगका लागि अपील गरेपछि फाउन्डेसनले बस्ती निर्माणको घोषणा गरेकी थिइन् । उक्त वस्ती निर्माणका लागि झण्डै ३ करोड ५० लाख खर्च लाग्नेछ ।

वस्ती निर्माणमा सहकार्य गर्न गो फण्ड मीमा गई अञ्जु पन्त फाउण्डेसनमार्फत सहयोग प्रदान गर्न सकिनेछ ।

फाउन्डेसनकी प्रमुख अञ्जु पन्तले बस्ती निर्माणका लागि रकम जुटाउने प्रयासमा लागेको बताइन् । पन्तले फाउन्डेसनको आधिकारिक वेबसाइटमार्फत पनि सहकार्यका लागि अपील गरेकी छिन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  २ : ३३ बजे

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि