झापाको सामुदायिक वनमा हात्ती मृत फेला | Khabarhub Khabarhub

झापाको सामुदायिक वनमा हात्ती मृत फेला


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको कचनकवल गाउँपालिका–३ स्थित हरियाली सामुदायिक वनभित्र आज मृत जङ्गली हात्ती फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार वनको बीचमा मृत हात्ती फेला परेपछि वन उपभोक्ता समितिका पदाधिकारीले डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

खबर गरे लगत्तै वनका कर्मचारी, प्रहरी र पशु सेवा कार्यालय झापाका डाक्टर घटनास्थल पुगेका थिए । सो हात्ती २० दिनअघि नै मरेको हुनसक्ने प्रमुख घिमिरेको भनाइ छ । विसं २०६६ यता झापामा यसअघि नै १० वटा जङ्गली हात्ती मरिसकेका छन् । यो वर्षमात्रै यहाँ तीन हात्ती मरिसकेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ८ : २६ बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली