झन्डै ६ किलो चाँदीका गहनासहित २ जना पक्राउ | Khabarhub Khabarhub

झन्डै ६ किलो चाँदीका गहनासहित २ जना पक्राउ


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहा प्रहरीले करिब ६ किलोग्राम बराबर चाँदीका गहनासहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–१४ घर भएका ३० वर्षीय सुमन विक र झापाको शिवसतासी नगरपालिका–८ झिलझिले घर भएका ३८ वर्षीय दल बहादुर विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनीहरुलाई ५ किलो ७ सय ४२ ग्राम ७ सय ५० मिलिग्राम चाँदीका गरगहनासहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १ : ५९ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ