आईसीसीको अध्यक्षमा न्युजिल्याण्डका ग्रेक बार्सिले | Khabarhub Khabarhub

आईसीसीको अध्यक्षमा न्युजिल्याण्डका ग्रेक बार्सिले


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा न्युजिल्याण्डका ग्रेक बार्सिले चयन भएका छन् ।
आईसीसीको बुधबार सम्पन्न भोटिङबाट बार्सिल्य छनोट भएका हुन् ।

उनी निवर्तमान उपाध्यक्ष इमरान ख्वाजालाई पराजित गर्दै आफु अध्यक्षमा निर्वाचित भएका हुन् । आईसीसीको अध्यक्षको भोटिङ सकिएको २४ घण्टापछि नतिजा सार्वजनिक गरिएको थियो ।

इमरान ख्वाजाले कुन देशको प्रतिनिधित्व गर्दै आईसीसी बोर्ड सदस्यमा कार्यरत थिए भन्ने कुरामा आईसीसी समेत दुविधामा रहेको टाइम्स अफ इन्डीयाले उल्लेख गरेको छ ।

ग्रेरी बार्सिलेसँग सन् २०१२ देखि न्युजिल्याण्ड क्रिकेटको निदेशकमा रहेर काम गरेको अनुभव छ भने सन् २०१५ को आईसीसी विश्वकपमा पनि डाइरेक्टर भएर काम गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  २ : २७ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा