भारतीय गायिका नेहा कक्करले कसिन लगनगाँठो  | Khabarhub Khabarhub

भारतीय गायिका नेहा कक्करले कसिन लगनगाँठो 


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- चर्चित भारतीय गायिका नेहा कक्करले विवाह गरेकी छिन्। उनले गायक रोहनप्रित सिंहसँग विवाह गरेकी हुन्।

शनिबार दिल्लीमा परिवार र सीमित आफन्त तथा साथीभाइको उपस्थितिमा नेहाले विवाह गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

२२ अक्टोबरमा विवाह दर्ता गराएका उनीहरुले यसको दुई दिनपछि विवाह गरेका हुन्।  रिसेप्सन पार्टी भने २६ अक्टोबरमा पन्जाबमा हुने बताइएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ५९ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट