क्यानडाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना | Khabarhub Khabarhub

क्यानडाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विश्वभर रहेको हिन्दु समुदायमा विजयादशमीको शुभकामना दिएका छन्।

प्रधानमन्त्री टुडोले एक विज्ञप्ति जारी गर्दै क्यानडालगायत विश्वभर रहेका हिन्दु समुदायलाई दशैंको शुभकामना दिएका हुन् ।

उनले कोरोना संक्रमणको यस विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनएर पर्व मनाउँन सबैमा आग्रह गरेका छन्।

क्यानडामा रहेका हिन्दूलाई घरमै वा भर्चुअलरुपमा दशैं मनाउन उनले आग्रह छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ९ : ३० बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस