चीनले चेक रिपब्लिकलाई पठाएको ८० प्रतिशत कोरोना परीक्षण किट नक्कली | Khabarhub Khabarhub

चीनले चेक रिपब्लिकलाई पठाएको ८० प्रतिशत कोरोना परीक्षण किट नक्कली


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चार माध्यमले चीनद्वारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको खुलासा गरेको छ ।

चेक रिपब्लिकको वरिष्ठ पत्रकार विल ह्याटनले उक्त समाचारलाई ट्वीटलाई चीनद्वारा पठाइएको किटले गलत नतिजा दिने गरेको उल्लेख गरेको छन् ।

चेक रिपब्लिकलाई काम नलाग्ने किट पठाएको कुराको चर्चा नेपाली वृतमा पनि हुन थालेका छन् ।

आजै मात्र चीनले नेपाललाई पनि कोरोना परिक्षणको २ हजार किटहरु पठाएको छ । चेक रिपलिब्कमा जस्तै नेपालमा पनि उक्त किटहरुले सही नतिजा नदेखाउला भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।

 

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : १८ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार