यस्तो छ राजामौली निर्देशित ‘आरआरआर’ ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

यस्तो छ राजामौली निर्देशित ‘आरआरआर’ ट्रेलर (भिडियो)


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाहुबली निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ को मोसन पोस्टर सार्वजनिक गरिएको छ । मंगलवार जारी गरिएको मोसन पोस्टरमा रामचरण र जुनियर एनटीआरलाई देख्न सकिन्छ ।

सत्य घटनामा आधारित भनिएको यो फिल्म स्वतन्त्र संग्राम सेनानीहरुको जीवनमा आधारित रहेर तयार पारिने बताइएको छ ।

१० भाषामा प्रदर्शन गरिने भनिएको यो फिल्ममा अजय देवगन, हलिउड अभिनेता रे स्टिभेन्सन, एलिसन, ओलिविया मोरिस लगायतले अभिनय गरेका छन् ।

साथै फिल्ममा आलिया भट्टको पनि अभिनय रहेछ । यही फिल्मबाट आलिया र अजयले दक्षिण भारतीय फिल्ममा अभिनय थालेका छन् ।

भारतको प्रतीक्षित यो फिल्म सन् २०२१ मा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : ०१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको