कोरोनाका कारण फ्रान्समा पछिल्लो २४ घण्टामा २ सय ४० जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोनाका कारण फ्रान्समा पछिल्लो २४ घण्टामा २ सय ४० जनाको मृत्यु


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– युरोपेली मुलुक फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण २ सय ४० जनाभन्दा धेरैको मृत्यु भएको छ । फ्रान्सको सवास्थ्य मन्त्रालयले जनाएअनुसार यससँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या फ्रान्समा १ सय १ सय पुगेको छ ।

यस्तै सोही अवधिमा फ्रान्समा कोरोना भाइरसका २ हजार ४ सय ४४ जना नयाँ संक्रमित भेटिएका छन् । फ्रान्समा कोरोना भाइरसबाट संक्रमितको संख्या २२ हजार ३ सय पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फ्रान्समा कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै गत मार्च १७ देखि लकडाउन गरिएको छ । शुरुमा १५ दिनका लागि भनी शुरु गरिएको लकडाउन ६ सातासम्म लम्बिन सक्ने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  २ : २४ बजे

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्