तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य | Khabarhub Khabarhub

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता लगातार बढिरहेको सुनको मूल्य साताको तेस्रो दिन आज (मंगलबार) झिनो अंकले घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार ८० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले घटेर प्रतितोला ८० हजार कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ११ : ३९ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको