भारतमा  ७८ लाखभन्दा बढीमा संक्रमण | Khabarhub Khabarhub

भारतमा  ७८ लाखभन्दा बढीमा संक्रमण


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५४ हजार २८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७० लाख १३ हजार ५६९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १३ हजार ५६९ जनाको उपचार भइरहेको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ६५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १७ हजार ९९२ पुगेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ५ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र