ईशान र अनन्या स्टारर 'खाली पिली' को टिजर रिलिज | Khabarhub Khabarhub

ईशान र अनन्या स्टारर ‘खाली पिली’ को टिजर रिलिज


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘खाली पिली’को टिजर रिलिज भएको छ । ईशान खट्टर र अनन्या पाण्डेको मुख्य भूमिका रहेको टिजरमा एक्सन र रोमान्स देख्न सकिन्छ ।

टिजरमा ईशान र अनन्याले भिन्न भूमिकामा देखाइएको छ । १ मिनेट १९ सेकेन्ड लामो टिजरमा आकर्षक संवाद सुन्न सकिन्छ । यो फिल्मलाई लिएर ईशान र अनन्या पनि उत्साहित भएको बताएका छन् ।

यसअघि ईशानलाई फिल्म ‘धडक’ मा देखिएको थियो । उक्त फिल्ममा ईशानले जाह्नवी कपूरसँग रोमान्स गरेका थिए ।

अनन्याले फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट डेब्यु गरेर चर्चा कमाएकी थिइन् । ‘खाली पिली’लाई मक्बुल खानले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  २ : ०९ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल