ऋचाले सार्वजनिक गरिन् ‘चलचित्र टिभी एप’ | Khabarhub Khabarhub

ऋचाले सार्वजनिक गरिन् ‘चलचित्र टिभी एप’


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका ऋचा शर्माको टिमले फिल्म स्ट्रिमिङ एप ‘चलचित्र टिभी एप’ सार्वजनिक गरेको छ । घरमा बसेर चलचित्र हेर्न नपाएका दर्शकको चलचित्र हेर्ने चाहना पूरा गराउने लक्ष्य लिइएको छ ।

युट्युबमा रिलिज गरिएका नेपाली चलचित्र दर्शकले रुचिका साथ हेर्ने गरे पनि यस्ता एपबाट भने दर्शकले खासै चलचित्र हेर्ने गरेका छैनन् ।

यसअघि पनि भिडियो पसल, आइफिल्क्स लगायतका एपहरु सार्वजनिक भएका थिए ।

ऋचाका अनुसार यो एप खासगरी विदेशमा बस्ने नेपालीलाई लक्षित गरी निर्माण गरिएको हो । मोबाइलमा डाउनलोड गर्न भने अझै केही समय लाग्ने जनाइएको छ ।

यो एपमा दीपकराज गिरीका फिल्म ‘छ माया छपक्कै’ र ‘छक्का पञ्जा ३’ रिलिज गरिने बताइएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ५ : २७ बजे

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा