चन्द्रमा नदेखिएपछि ईदको सार्वजनिक बिदा सोमबार हुने | Khabarhub Khabarhub

चन्द्रमा नदेखिएपछि ईदको सार्वजनिक बिदा सोमबार हुने


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मुस्लिम समुदायको ईद पर्वका लागि आइतबार दिएको सार्वजनिक बिदा सोमबार हुने जनाएको छ।

गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारका लागि दिइएको बिदा सोमबार हुने बताएको हो।

मन्त्रालयले नेपाल र दक्षिण एसियाभरबाट चन्द्रमा नदेखिएका कारण मुस्लिम समुदायबाट सोमबार ईद मनाउने निर्णय भएका कारण पूर्वनिर्धारित बिदा अब सोमबारका हुने आफ्नो विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ७ : ४६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम