म्यान्चेस्टर युनाइटेड शीर्ष पाँचमा उक्लियो | Khabarhub Khabarhub

म्यान्चेस्टर युनाइटेड शीर्ष पाँचमा उक्लियो


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाट्फोर्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड इन्ग्लिश प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा वाट्फोर्डलाई ३-० गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष पाँचमा उक्लिएको हो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, एन्थोनी मार्सियल र मासुन ग्रिनवुडले एक एक गोल गरे ।

जितसँगै युनाइटेडले २७ खेलबाट ४१ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : २४ बजे

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।