युट्युबमा आयो सौगातको ‘लालपुर्जा’ (फिल्मसहित) | Khabarhub Khabarhub

युट्युबमा आयो सौगातको ‘लालपुर्जा’ (फिल्मसहित)


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निगम श्रेष्ठ निर्देशित फिल्म ‘लालपुर्जा’ युट्युबमा रिलिज गरिएको छ । एक वर्षअघि हलमा रिलिज भएको यो फिल्म युट्युबमा बुढासुब्बा डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मले हलमा भने खासै राम्रो व्यापार गर्न सकेको थिएन । बक्स अफिसमा असफल यो फिल्मलाई युट्युबमा भने २४ घण्टा नपुग्दै झण्डै ५ लाखले हेरेका छन् ।

फिल्ममा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा लगायतका कलाकारको अभिनय छ । साथै लेखक कुमार नगरकोटीको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।

विक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी रहेको यो फिल्ममा विक्रमसिंह थारु र निगम श्रेष्ठको स्किृप्ट छ ।

फिल्मलाई सुजित मैनालीले खिचेका हुन् भने लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

हेर्नुस् फिल्म:

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १० : ११ बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक