प्रिमियर लिग : एभर्टनको सहज जित | Khabarhub Khabarhub

प्रिमियर लिग : एभर्टनको सहज जित


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित निकालेको छ ।

आइतबार साँझ भएको खेलमा एभर्टनले फुलहमलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

फुलहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले दुई गोल गरे । यस्तै आब्डुलाए डोउकोरेले एक गोल गरे ।

फुलहमका बोब्बी रेइड र रुबेन लोफ्टस चिकले एक एक गोल फर्काए ।

जितसँगै एभर्टन ९ खेलमा १६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । फुलहम ४ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर