देशभर ३१,७२७ कोरोना संक्रमित होम आइसोलेसनमा | Khabarhub Khabarhub

देशभर ३१,७२७ कोरोना संक्रमित होम आइसोलेसनमा


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३१ हजार ७२७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

शुक्रबारसम्मको तथ्यांकअनुसार ४६ हजार ६९१ संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय २७ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ५ हजार २ सय ५०, प्रदेश २ मा १ हजार ३ सय ३८, लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ४०, सुदूरपश्चिम प्रदेशमा ९९५, गण्डकी प्रदेशमा १हजार ४२८ र कर्णाली प्रदेशमा ८४९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १० : ०१ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल