गायक बने टाइगर श्राफ‌‌, रुचाइयो गीत (भिडियो) | Khabarhub Khabarhub

गायक बने टाइगर श्राफ‌‌, रुचाइयो गीत (भिडियो)


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा एक्सन स्टारको परिचय बनाएका टाइगर श्राफले स्वर दिएको गीत सार्वजनिक भएको छ ।

बीग बैंग म्युजिकबाट उनले आफ्नो पहिलो गीत सार्वजनिक गरेका हुन् । साथै गीतको भिडियोमा टाइगर श्राफको अभिनय समेत देख्न सकिन्छ ।

‘अनबिलिवेबल’ बोलको गीतमा स्वर दिएका टाइगरलाई गायकका रुपमा पनि दर्शकले रुचाएका छन् । यो गीत रिलिज भएको २४ घण्टा नहुँदै ४९ लाखभन्दा बढीले हेरेका छन् ।

गीतको भिडियोलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन् ।

गीत गाउनु आफूलाई चुनौतीपूर्ण लागे पनि आनन्द दिने काम लागेको टाइगरले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ११ : ४३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र