स्कट लगाउने शिक्षिकाको खुट्टा हेर्न सीट मुनि पुगे रणवीर | Khabarhub Khabarhub

स्कट लगाउने शिक्षिकाको खुट्टा हेर्न सीट मुनि पुगे रणवीर


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता रणवीर कपूरलाई झट्ट हेर्दा सिम्पल, साधारण र गम्भिर देखिन्छ । तर स्कुलका दिनमा उनले गरेको चकचक र रमाइलोको प्रसंगले भने सबैलाई चकित तुल्याउँछ ।

रणवीर कपूरले बचपनको एक प्रसंग सुनाउदै एक अन्तर्वार्तामा उनले स्कुलका दिनमा गरेको बदमाशीलाई सार्वजनिक गरेका छन् ।

रणवीरले अन्र्तवातामा आफ्नै पोल खोल्दै भनेका छन्, स्कूलका दिनमा उनका सबै शिक्षिकाहरु सारी लगाएर आउने गर्दथे । तर तिनै मध्ये कि एक शिक्षिका भने स्कर्ट लगाउने गर्दथिइन् । र रणवीर ती शिक्षिकाको खुट्टा हेर्न आफ्नो सीटमुनि छिर्ने गर्दथे ।

रणवीरका अनुसार उनको यो बदमाशि केवल ८ वर्षको उमेरमा भएको थियो । उनको यस हर्कतका बिषयमा आमा नितु कपूरलाई स्कुल बोलाएर सचेत गराइएको थियो । जब नितुलाई छोराको व्यवहार बारे शिक्षकले बताए त्यसबेला रणबीर लाजले शिर निहुराएर चुपचाप उभिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ०६ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ