जर्मन बुण्डेसलिगा : एफसी युनियनविरुद्ध हेर्था बर्लिनको फराकिलो जीत | Khabarhub Khabarhub

जर्मन बुण्डेसलिगा : एफसी युनियनविरुद्ध हेर्था बर्लिनको फराकिलो जीत


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुण्डेसलिगा फुटबलमा हेर्था बर्लिनले एफसी युनियन बर्लिनविरुद्ध फराकिलो जीत दर्ता गराएको छ ।

शुक्रबार राति भएको खेलमा हेर्था बर्लिनले एफसी युनियनलाई ४- ० ले हराएको हो ।

ओलम्पिक मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा हेर्था एफसीविरुद्ध हावी भएको थियो ।ऽ

उसका लागि इबिसेविकले ५१ औँ तथा लुकेबाकिओले ५२ औँ मिनेटमा गोल गरे । यसैगरी सान्तोस कार्नेइरो कुन्हाले ६१ औँ तथा बोयातालो ७७ औँ मिनेटमा गोल गरे ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ६ : २८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल