रुसमा कोरोना संक्रमितको संख्या ३ लाख २६ हजार नाघ्यो | Khabarhub Khabarhub

रुसमा कोरोना संक्रमितको संख्या ३ लाख २६ हजार नाघ्यो


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख २६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ८९४ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख २६ हजार ४४८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १५० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार २४९ पुगेको छ ।

२ लाख २३ हजार ३७४ जनाको उपचार भइरहेको छ भने ९९ हजार ८५५ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ५ : ५० बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको