कोरोना प्रभाव: टेलिफिल्म ‘सक्किगोनि’ को प्रसारण स्थगित | Khabarhub Khabarhub

कोरोना प्रभाव: टेलिफिल्म ‘सक्किगोनि’ को प्रसारण स्थगित


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यटेलिशृङ्खला ‘सक्किगोनि’ को प्रसारण रोकिने भएको छ । कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि टेलिफिल्मको छायांकन गर्न नसकिएकाले केही साताका लागि प्रसारण रोखिएको हो ।

‘सक्किगोनि’ का निर्देशक अर्जुन घिमिरेले टेलिफिल्मको छायांकन रोकिएको जानकारी गराए । उनले सरकारले गरेको आह्वानलाई सघाउँदै शूटिङ रोकेको बताए ।

अर्जुन पाण्डेले दर्शकसँग माफी माग्दै ‘सक्किगोनि’ प्रसारण रोकिएको जानकारी गराएका छन् । अर्जुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौं ।’

कोरोनाका कारण कलाकारले पनि उच्च शतर्कता अपनाएका छन् । यो टेलिफिल्म पछिल्लो समय चर्चामा रहेको टेलिश्रृङ्खला हो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : २२ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव