अर्जेन्टिनी स्ट्राइकर डिवाला र इटालीका पूर्वकप्तान माल्दिनीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अर्जेन्टिनी स्ट्राइकर डिवाला र इटालीका पूर्वकप्तान माल्दिनीलाई कोरोना भाइरसको संक्रमण


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अर्जेन्टिना र युभेन्टसका स्ट्राइकर पाउलो डिवाला र इटलीका पूर्वकप्तान पाउलो माल्दिनीलाई कोरोना संक्रमण भएको भएको छ ।

कोरोनाको संक्रमण भएपनि आफू स्वस्थ रहेको डिवालाले बताएका छन् । इटालियन क्लब एसी मिलानका लिजेण्ड पाओलो माल्दिनी र उनका छोरालाई पनि कोरोना भाईरसको संक्रमण देखिएको छ ।

इटालीका पूर्वकप्तान तथा मिलानका टेक्निकल डाइरेक्टर समेत रहेका माल्दिनी र उनका छोरा डानिललाई कोरोनाको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएपछि दुवै जना अहिले क्वारेन्टाइनमा रहेको क्लबले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : ४८ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र