रोनाल्डोको ७ सय २५ गोल | Khabarhub Khabarhub

रोनाल्डोको ७ सय २५ गोल


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिष्टियानो रोनाल्डोले आफ्नो करिअरको ७ सय २५ औं गोल गरेका छन् ।

शनिबार राति भएको खेलमा रोनाल्डोले इटालिइन सिरिए अन्तर्गत एसपीएलविरुद्धको खेलमा गोल युभेन्टसका लागि गोल गर्दै ७ सय २५ औं गोल गरेका हुन् ।

उनले १ हजार खेल खेल्दै गोल संख्या ७ सय २५ पुर्‍याएका हुन् । रोनाल्डको कीर्तिमानी गोल मद्दतमा एसपीएल युभेन्टससँग २- १ गोल अन्तरले पराजित भएको हो ।

जुआन कुआड्राडोको क्रसमा गोल गर्दै रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फबियो क्वाग्लिआरेलाको कीर्तिमानी गोल बराबरी गरे ।

आरोन राम्सीले एक गोल थप्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए । घरेलु टोलीका आन्ड्रे पेटाग्नालेटरले पेनाल्टीमा एक गोल फर्काएका थिए।

जीतसंगै शीर्ष स्थानको युभेन्ट्सको ६० अंक छ । तालिकाको पुछारमा रहेको एसपीएलको १५ अंक छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ३५ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल