प्रदेश १ बाट नेकपाकी गौतम विजयी | Khabarhub Khabarhub

प्रदेश १ बाट नेकपाकी गौतम विजयी


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा नेकपाकी इन्दिरा गौतम विजयी भएकी छन् ।

प्रदेश १ को महिलातर्फको सदस्यमा नेपाली कांग्रेसकी मीना पुलामी मगरलाई पराजित गर्दै गौतम विजयी भएकी हुन् । उनले ६ हजार ४ सय २२ मतभार पाएर विजयी भएकी हुन् । अन्य नतिजा केहीबेरमै आउने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ६ : २६ बजे

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’

राक्सिराङका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान