राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको भेटवार्ता | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको भेटवार्ता


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच आज साँझ भेटवार्ता भएको छ ।

राष्ट्रपतिसँग भेट्न राजदूत यान्छी साँझ ६ बजेतिर शीतल निवास पुगेकी थिइन। भेटका क्रममा के छलफल भयो भन्नेबारे खुलिसकेको छैन।

नेकपा भित्रको आन्तरिक विवाद बढिरहेका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपाभित्रको विवाद उग्र बन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै अर्को समूहले पार्टीबाट हटाउने निर्णय गरेको थियो ।

नेकपाभित्रको विवादमा यान्छीले चासो देखाउने गरेको टिप्पणी हुँदै आएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : ०१ बजे

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न