कहिल्यै १२ नबज्ने घडी भएको शहरको ११ मोह | Khabarhub Khabarhub

कहिल्यै १२ नबज्ने घडी भएको शहरको ११ मोह


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कसैको उदास अनुहार देख्दा मानिसहरु अनुहारमा १२ बजेको भन्छन् । कतै जानु परे १२ बजे निस्कन नहुने मान्यता छ । समग्रमा नेपालमा १२ बजेलाई अशुभ मानिन्छ । तर तपाईंले यस्तो घडीका बारेमा सुन्नु भएको छ जसमा कहिल्यै १२ बज्दैन ।

विश्वमा एउटा यस्तो घडी पनि छ जसमा कहिल्यै १२ बज्दैन । यो अद्भुत घडी स्विट्जरलैण्डको सोलोथर्न शहरमा रहेको छ । यस शहरको टाउन स्क्वेयरमा राखिएको एक घडीमा केवल ११ अंक छन् । अर्थात १२ अंक छैन । जसका कारण त्यस घडीमा कहिल्यै १२ बज्दैन ।

सोलोथर्न शहरको विशेषता छ, यहाँ ११ नम्बरलाई अत्यधिक रुचाइन्छ । यतिमात्र होइन यहाँका हरेक चिजको डिजाइन ११ नम्बरको आसपास नै रहने गरेको छ । सायद तपाईं अचम्भित रहनु हुन्छ होला, यस शहरमा चर्च, आप जानकर दंग रह जाएंगे कि इस शहर में चर्च, संग्रहालय, ऐतिहासिक झरना, टावर लगायतका विभिन्न प्राकृतीक र भौतिक संरचनाको संख्या समेत ११ वटै रहेको ।

यस शहरमा ११ नम्बर यति धेरै रुचाइन्छ कि कसैको जन्मदिनको ११ बर्ष, ११ औं महिना, गतेलाई विशेष महत्वका साथ मनाइन्छ । अझ ११ औं जन्मदिनमा दिइने उपहार समेत ११ नम्बरसंगै जोडिएको हुन्छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १२ : १४ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११