सुन्दर हिमालका दृश्य (फोटो फिचर) | Khabarhub Khabarhub

सुन्दर हिमालका दृश्य (फोटो फिचर)


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । अहिले हिमाली क्षेत्रमा हिउँ पर्न थालेको छ ।

हिउँले ढाकेका हिमश्रृखलाका दृश्य पनि मनमोहक देखिन्छन् । यतिबेला हिमालकै दृश्यावलोकनका लागि आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ ।

हेर्नुहोस केही हिमश्रृखलाका मनमोहक दृश्य

चन्द्रागिरि हिल्सबाट शुक्रबार बिहान मौसम सफा भएपछि देखिएको काठमाडौँ उपत्यका वरिपरि डाँडामाथि विभिन्न हिम शृङखलाको मनोरम दृश्य ।;
लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँबाट शुक्रबार देखिएको बौद्ध हिमाल ।
पोखरा महानगरपालिका– २२ पुम्दिभुम्दीबाट मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल र पोखराको फेवातालको मनरोम दृश्य ।
बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोले डाँडाबाट देखिएको अन्नपूर्ण हिमशृङखला ।
धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको सिमानामा अवस्थित सोवाङ धुरीबाट देखिएको दृश्य ।
धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको सिमानामा समुद्री सतहदेखि चार हजार ४०० मिटरको उचाइमा अवस्थित सोवाङ धुरीबाट देखिएको दृश्य ।

तस्वीर : रासस

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ११ : २७ बजे

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको